सरुले ल्याइन ‘टिकटकले भाइरल बनायो’, भिडियोमा देखिए दिपाश्री र रातामकै
तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, संगीत र अभिनयको खुलेर तारिफ गरे […]