डेरीजन्य उत्पादनलाई ब्राण्डिङ गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले […]