चीनमा प्रधानमन्त्री ओलिको सम्बोधन : लिपुलेक नेपालको हो, भारत-चीन सम्झौतामा आपत्ति छ
प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा छन् । नेपालका सबै नेता जनताको कौतुहलता थियो कि पछिल्लो समय चर्चामा आएको नेपाली भुभाग लिपुलेक बारे प्रधानमन्त्रीले केही कुरा निकाल्छन् की निकाल्दैननन् भनेर तर आज उनले पहिलो सम्बोधनमै त्यस विषयमा कुरा निकालेका छन् । चिनियाँसंगको भेटमा प्रधानमन्त्री ओलीको अडान- लिपुलेक नेपालको हो, भारत-चीन सम्झौतामा आपत्ति […]