जिली EX5 ले नेपालमा प्रिमियम इलेक्ट्रिक SUV को भविष्य उजागर गर्यो
काठमाडौँ । नेपालमा नयाँ कार बिक्रीमा ७३ प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारीले ओगट्दा, ग्राहकहरू प्रविधिमा थप सचेत हुँदै गएका छन्। LRR Motors का बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार, “नेपालका ग्राहकहरूले अब केवल रेंज होइन, सुरक्षा, लामो समयसम्म टिकाउपन र चरम परिस्थितिमा प्रदर्शनलाई प्राथमिकता दिइरहेका छन्।” यसैबीच, चीनको Geely Auto Group ले निर्माण गरेको जिली EX5 […]