एसियाली विकास बैंकले नेपाललाई करिब १४ अर्ब ६० करोड सहुलियतपूर्ण ऋण दिने
काठमाडौँ । एसियाली विकास बैंक (ADB)ले नेपाललाई १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालय मा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा अर्थ सचिव घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वा ले हस्ताक्षर गरे । सम्झौताअनुसार […]