रिलायबल इन्भेस्टमेन्ट क्यापिटलले पायो मर्चेन्ट बैंकरको काम गर्न पाउने अनुमति
रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्य गर्न अनुमति पाएको छ । कम्पनीले २३ मंसिरमा यो अनुमति पाएको जनाएको हो । यसअघि २ मंसिरमा योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्नसमेत अनुमतिपत्र प्राप्त गरेको थियो । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शतप्रतिशत सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्टले […]