डिजिटल ठगीबाट बच्न सांग्रिला डेभलपमेन्ट बैंकको सचेतना अभियान
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल ठगी तथा अनलाइन अपराधबाट ग्राहकहरूलाई सुरक्षित राख्न सचेतना अभियान सञ्चालन गरेको छ । बैंकले ग्राहकहरूलाई फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत आउने शंकास्पद सन्देश र फोन कलप्रति सतर्क रहन आग्रह गरेको छ । बैंकले आफ्नो कर्मचारीको नाम लिएर वा बैंकको प्रतिनिधि बनेर पासवर्ड, ओटीपी, पिन नम्बर तथा कार्ड विवरण […]