प्रभु बैंकको सूचना: ‘फेक सर्वे’ र ‘डिजिटल ठगी’बाट सतर्क रहनुहोस्
डिजिटल माध्यममार्फत ग्राहक ठग्ने घटनाहरू बढिरहेका बेला प्रभु बैंक लिमिटेड ले आफ्नो नाममा भइरहेको नक्कली सर्वेक्षण र अफरहरूबारे चेतावनी (Scam Alert) जारी गरेको छ। बैंकले सामाजिक सञ्जालमार्फत विभिन्न Loyalty Program, Gift Scheme, वा Survey को नाममा गरिएका कुनै पनि प्रस्तावहरूमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट गरेको छ। बैंकका अनुसार, पछिल्ला दिनहरूमा केही व्यक्तिहरूले “Survey पूरा […]