पुसमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो, जसअनुसार यस वर्ष मुद्रास्फीति उल्लेख्य रूपमा घटेको देखिन्छ । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा […]