बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यसले हेटौंडाको नाम प्रदेशमै होइन, मुलुकभर स्वास्थ्य शिक्षा क्षेत्रमा फैलिने अपेक्षा गरिएको छ । प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका […]