दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ
पोखरा । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगको मानमर्दन गरेको र गम्भीर अफवाह फैलाएको आरोपमा उनलाई कास्की प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।नेपाली कांग्रेसको आन्तरिक विवाद र विशेष महाधिवेशनको सन्दर्भमा प्रसाईंले एक भिडियो सार्वजनिक गर्दै गम्भीर आरोप लगाएका थिए । […]