संस्थागत पहिचानलाई सशक्त बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन
काठमाडौं । नेपालको उत्कृस्ट बिकासबैक मध्येको एक गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ मिति २०८२ माघ १ गते बिहीबार आजदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ। विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने […]