नेपाल राष्ट्र बैंकद्वारा काउन्टर साइक्लिकल बफरबारे नयाँ व्यवस्था जारी
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि काउन्टर साइक्लिकल बफरबारे नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार यसबारे एकिकृत निर्देशन जारी गरेको हो । जस अनुसार आ.व २०८२/८३ का लागि पनि बफर शून्य प्रतिशत नै रहने छ । यस अघि राष्ट्र बैंकले आ.व २०८१/८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने व्यवस्था […]