नाडा अटो शो २०२५ : ३ दिनमै ७८ हजार भन्दा बढी दर्शक
यस वर्षको नाडा अटो शो २०२५ ले मात्र तीन दिनमै ऐतिहासिक उपस्थिति कायम गर्दै ७८,५१३ अवलोकनकर्ताको सहभागिता सुनिश्चित गरेको छ। यो तथ्यांकले आर्थिक चुनौतीका बाबजुद नेपाली जनतामा अटो शो प्रतिको उत्साह र विश्वास बढ्दै गएको स्पष्ट देखाएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले यस उपलब्धिलाई नयाँ सुरुवातको रूपमा लिने बताएका छन्। उनका अनुसार, यसले […]