२२ मे १९६० मा चिलीमा इतिहासकै सबैभन्दा शक्तिशाली भूकम्प
१९६० मा चिलीमा गएको भूकम्प इतिहासकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ। मे २२ तारिखका दिन स्थानीय समयअनुसार दिउँसो ३:११ बजे चिलीको दक्षिणी भाग, विशेष गरी भाल्दिविया सहर नजिक केन्द्रविन्दु भएको यो भूकम्प ९.५ रेक्टर स्केलको थियो। यसलाई “ग्रेट चिली अर्थक्वेक” भनेर पनि चिनिन्छ। भूकम्पको परिणामस्वरूप लगभग १,६५५ जनाको मृत्यु भयो भने ३,००० भन्दा बढी मानिस घाइते […]