एनआरएनए अस्ट्रेलियाको निर्वाचन मिति घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नयाँ कार्यकालको लागि निर्वाचनको मिति घोषणा गरेको छ। एनआरएनए अस्ट्रेलियाले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जुलाई २६ अर्थात साउन १० गते शनिबार निर्वाचन हुने जानकारी गराएको हो। आईसीसी सदस्य डिल्लीराम ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ। त्यस्तै एडिलेडका राजु उपाध्याय उपसंयोजक छन्। यस्तै न्युसाउथवेल्सको संयोजकमा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्विन्सल्यान्डमा […]