मंसिरमै १०औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर महिनाभित्रै १०औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई समयमै प्रभावकारी तयारी गर्न स्पष्ट निर्देशन दिएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित छलफलमा, उनले राष्ट्रिय खेलकुदलाई केवल प्रतिस्पर्धा नभई राष्ट्रिय गौरवको विषयका रूपमा लिइनुपर्ने बताए। उनले विशेष गरी २०२६ मा जापानमा हुने एसियाली खेलकुदलाई ध्यानमा राख्दै, […]