यति एयरलाइन्सको व्यापार पुनरुत्थान, साढे ६ अर्ब कर्जाको रेटिङ प्राप्त
नेपालको आन्तरिक हवाई बजारमा यति एयरलाइन्स पुनः तीव्र गतिमा अघि बढ्दै छ। पोखरा दुर्घटनापछि केही वर्षसम्म दबाबमा परेको कम्पनीले अब व्यापार, यात्रु संख्या र बजार हिस्सामा उल्लेखनीय सुधार गर्दै आफ्नो उपस्थिति मजबुत बनाएको छ। आर्थिक वर्ष २०२४/२५ को पहिलो ९ महिनामा यतिले ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष ४ […]