आइएमई लाइफ इन्स्योरेन्सद्वारा निष्क्रिय बीमा नवीकरणमा विशेष सहुलियत अफर सार्बजनिक
काठमाडौँ। जीवन बीमा क्षेत्रमा सेवाग्राहीलाई लक्षित गर्दै आइएमई लाइफ इन्स्योरेन्स ले एक विशेष सहुलियत योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत निष्क्रिय भइसकेका जीवन बीमालाई पुनः नवीकरण गर्दा ब्याजमा आकर्षक छुट प्रदान गरिने व्यवस्था गरिएको छ। कम्पनीले आफ्ना बीमितहरूलाई समयमै आफ्नो बीमा सक्रिय बनाउन आग्रह गर्दै यो अवसर उपयोग गर्न अनुरोध गरेको छ। आइएमई लाइफ […]