एफएनसीसीआई निर्वाचन: घिमिरेलाई एलपी ग्यास उद्योग संघको समर्थन हुने

एफएनसीसीआई निर्वाचन: घिमिरेलाई एलपी ग्यास उद्योग संघको समर्थन हुने

नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह आज काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभयो। उहाँले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधारका कामहरू अगाडि बढिरहेको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले समारोहमा ग्यास उद्योगले सामना गर्दै […]