सुनचाँदीमा फेरि उकालो, प्रतितोला नयाँ रेकर्ड
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ। आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य बिहीबार एकदिन घटेपनि आज फेरि उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५০০ रुपैयाँ निर्धारण गरिएको छ, जुन हिजोको तुलनामा प्रतितोला १,२०० रुपैयाँ बढी हो। हिजो छापावाल […]