शिवम् सिमेन्ट नेसनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा
काठमाडौँ / नेसनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजक शिवम् सिमेन्ट बनेको छ । स्किल शिवम् सिमेन्ट र सेवा प्रालि आयोजना तथा प्रवद्र्धनका लागि सम्झौता भएको छ । सम्झौताअनुसार स्किल सेवाद्वारा आयोजना हुने घर निर्माण फेस्टमा शिवम् ‘पावर्ड बाई’ प्रायोजक बन्नेछ । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो प्रदर्शनी १२ देखि १५ पुससम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना […]