मुक्कुम्लुङ, केवलकार र कोशी नाम खारेजी एजेण्डामा अडान नलिने उम्मेदवारलाई मत नदिन अपिल
काठमाडौं । मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै आएका समुहहरुले तीनवटा एजेण्डा अघि सार्दै ती एजेण्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् । शनिबार मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति तथा प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै मुक्कुम्लुङ […]