ह्युन्डाईको टेस्ट ड्राइभमा विश्वकप यात्राको अवसर
काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाईको फिफा विश्वकप २०२६ सँगको विश्वव्यापी साझेदारीको अवसरमा “ह्युन्डाई x फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ । यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । यस अवधिमा नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शोरूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले […]