एमालेको नयाँ विधान प्रस्ताव : कमिटी संरचना संक्षिप्त, अध्यक्षको अधिकार विस्तार
नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको संशोधन प्रस्ताव अनुसार अब पार्टीको केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । यसअघि रहेको ३ सय १ सदस्यीय संरचनालाई संक्षिप्त गर्दै १५ पदाधिकारीसहित २ सय ५१ सदस्य कायम गर्ने प्रस्ताव अघि सारिएको हो । प्रस्तावित संशोधन अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव […]