आज शनिबार केहि स्थानमा हुस्सु र हिमपात
आज माघ २४ गते शनिबार । अधिकांश क्षेत्रमा मौसम सफा देखिएको छ । आज दिउँसोः तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । रातीः तराई भू-भागका […]