धनुषामा १५८ जनाको मनोयन दर्ता
जनकपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा १ सय ५८ जनाले मनोयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विवरणअनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर धनुषा–१ मा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, धनुषा–२ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने ३ […]