शिवम् सिमेन्टको नाफा तीन गुणा उछाल, EPS १४.५५ रुपैयाँमा
शिवम् सिमेन्टको नाफा गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा बढेको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, कम्पनीको खुद नाफा ७९ करोड ४१ लाख ८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०५.८५ प्रतिशत अर्थात् ३.०५ गुणा बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख […]