नबिल बैंकका ग्राहकलाई एपमै ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट
नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै अब नबिल बैंकका ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत नै विदेशी यात्रा सम्बन्धी प्रमुख सुविधा लिन सक्नेछन्। सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्राहकले चीन, […]