माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न
माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल केन्द्रिय कार्यालमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको थियो । आईपीओ बाजे लक्ष्मण श्रेष्ठले बल तानेका थिए । कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले आफ्नो […]