लक्ष्मी ग्रुपको ‘लक्सपिरियन्स २०२५’ प्रदर्शनी काठमाडौंमा
नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले “लक्सपिरियन्स २०२५” प्रदर्शनी आयोजना गर्न लागेको छ। प्रदर्शनी साउन ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म गैरीधारा, सिल्भर ओकमा हुनेछ। प्रदर्शनीमा हुन्डाई, बिएमडब्लु, कायी र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्ड सहभागी हुनेछन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक बिएमडब्लुको सहभागिताले कारप्रेमीहरूका लागि कार्यक्रम अझ रोचक बन्नेछ। […]