स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लाभांशअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश […]