सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ७१ करोड नजिक पुगेको छ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा झन्डै ७१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, यो नाफा अघिल्लो वर्षको तुलनामा ३.६३ प्रतिशतले बढी हो। कम्पनीको खुद बीमा शुल्क आर्जन ११.५८ प्रतिशतले वृद्धि भएर २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीले १ […]