२५ अर्बको राष्ट्र बैंक ऋणपत्र आज निष्कासन
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले आज पुस २२ गते “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ” जारी गर्ने सम्बन्धी सूचना सार्वजनिक गर्दै यसको बोलकबोल प्रक्रिया अघि बढाएको हो। राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र आवेदन दिन पाउनेछन्। ऋणपत्रको […]