सुनमा अमेरिकी आयातशुल्कले बजारमा भूकम्प, नेपालमा असर बढ्यो
अमेरिकी सरकारले सुनमाथि नयाँ आयात शुल्क लागू गरेपछि विश्वको सुन बजारमा तीव्र हलचल सुरु भएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले जुलाई ३१ मा घोषणा गरे अनुसार १ किलो र १०० औंस बराबरका सुन बारहरूमा ‘रेसिप्रोकल ट्यारिफ’ अन्तर्गत आयात शुल्क लाग्ने भएको छ। यसअघि वाल स्ट्रिटका व्यापारीहरूलाई शुल्क नलाग्ने विश्वास थियो, तर […]