कुमारी बैंकको नाफा ४५९ गुणा वृद्धि, अन्य सुचकहरुमा समेत उल्लेख्य सुधार
कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय आर्थिक सुधार गर्दै २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो आवको तुलनामा ४५९.२९ गुणा बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले केवल ४६ लाख रुपैयाँ नाफा गरेको थियो। बिहीबार प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज […]