प्रोटोन इमास ७ : विद्युतीय यात्राको नयाँ गन्तव्य
नेपालका लागि प्रोटोन ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्सले नैमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाउँदै अत्याधुनिक प्रविधिसहितको प्रोटोन ई.मास ७ को भव्य प्रदर्शन गरिरहेको छ। मलेसियाको पहिलो विद्युतीय सवारीका रूपमा चिनिएको इ.मास ७ ले आफ्नो सेग्मेन्टमा मलेसियामा नै नम्बर १ स्थान प्राप्त गरिसकेको छ भने नेपालमा समेत यसले विद्युतीय सवारी क्षेत्रको ध्यान खिच्न सफल भएको […]