सामाजिक संजालको दुरुपयोग कस्ले माग्यो नायिका केकी अधिकारीसंग पैसा ?
काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै केकीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको बताएकी छन् । उनले भनेकी छिन्, ‘मेरो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर […]