राष्ट्रिय घर निर्माण फेस्ट–२०८२मा शिवम् सिमेन्टको साथ
राष्ट्रिय घर निर्माण फेस्ट–२०८२मा प्रविधि र नवप्रवर्तनको प्रदर्शन हुने तयारी भएको छ। यस वर्षको फेस्टमा शिवम् सिमेन्ट लिमिटेडले प्रमुख प्रायोजकको रूपमा सहभागी हुँदै ‘Powered By’ साझेदारीको घोषणा गरेको छ। फेस्ट, स्किल सेवा प्रा. लि. द्वारा आयोजना, पुस १२–१५, २०८२ (डिसेम्बर २७–३०, २०२५) सम्म भृकुटीमण्डप, काठमाडौंमा हुनेछ। आयोजनामा प्रवेश सर्वसाधारणका लागि निःशुल्क रहेको आयोजकले जानकारी दिएको […]