कम्पनी रजिस्टारको कार्यालयलाई उद्योगमन्त्री भण्डारीको कडा निर्देशन
कम्पनी रजिस्ट्रार को कार्यालय बारे अनियमितताका प्रश्नहरू उठेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी कडा एक्सनमा उत्रिनुभएको छ । उहाँले कम्पनी रजिस्ट्रार को कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न, त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सिसिटिभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिनुभएको छ । कर्मचारीहरूले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरिरहेको र सफ्टवेयर डाउन सम्मको क्रियाकलाप […]