सिद्धार्थ बैंकको २४औं साधारण सभा कात्तिक ३० मा, ५% बोनस र ५.५३% नगद लाभांश प्रस्ताव
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २४औं वार्षिक साधारण सभा आगामी कात्तिक ३० गते (आइतबार) बिहान १० बजे बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागिएको लाभांश पारित गर्नका लागि यो सभा आयोजना गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव साधारण […]