आरविवि मर्चेन्ट बैंकको फोकस ४० योजनाको इकाई बाँडफाँड सम्पन्न
आरविवि मर्चेन्ट बैंकिंग लिमिटेड ले निष्काशन गरेको सामुहिक लगानी कोष “आरविवि फोकस ४०” को इकाई बाँडफाँड आज कार्तिक २६ मा सम्पन्न भएको छ। यो बन्दमुखी योजना भदौ १८ देखि भदौ २४ सम्म खुला थियो। आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ राखिएको थियो। तर, लगानीकर्ताको माग बढी भएपछि योजनाको […]