‘प्रतिवेदन कागजमा नरोकिने’ — स्टक ब्रोकर संघको सरकारलाई आग्रह
स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदल द्वारा बुझाइएको प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वयनमा लैजान सरकारलाई जोडदार माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले हालै पुँजी बजार सुधारका लागि प्रतिवेदन बुझाएको थियो।सो प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, […]