नेप्सेमा दोस्रो नकरात्मक सर्किट, कारोबार ४० मिनेट रोकिने
जेनजी आन्दोलनपछि पुनः खुला भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज लगातार दोस्रो पटक नकरात्मक सर्किट ब्रेक लागेको छ। बजार खुल्नेबित्तिकै तीव्र गिरावट आएपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको हो। बिहीबार बिहान बजार खुला भएको २ मिनेटमै ४ प्रतिशत गिरावट दर्ता भएपछि पहिलो नकरात्मक सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। तर, पुनः […]