शेयर कारोबारमा आज दोहोरो अंकको सुधार
गएको साता समग्रमा ३०.३९ अंकले घटेर यो साताको पहिलो कारोबार दिन पनि ओरालोतर्फै लागेको शेयर बजार साताको दोस्रो कारोबारमा भने उकालो लागेको छ। सोमबार बजार २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा उक्लिएको छ। १७९ वटा कम्पनीको शेयर मूल्य बढ्दा बजारमा ५ अर्ब ७५ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ। आज ७१ वटा कम्पनीको शेयर मूल्यमा […]