हिमालयन इन्स्योरेन्सको पहिलो बन्दमुखी योजना भदौ १५ देखि
हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखी म्युचुअल फण्ड योजना भदौ १५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले ‘एचएलआई लार्ज क्याप फण्ड’ नामक योजना बजारमा ल्याउने तयारी गरेको हो। ४ अर्ब बराबरको कोष कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाई निष्काशन गर्नेछ। यसमध्ये ५० प्रतिशत […]