अमेरिकामा भिसा प्रक्रियामा कडाइ– पारदर्शिता र सुरक्षा मापदण्ड थप सुदृढ
अमेरिकी ट्रम्प प्रशासनले भिसा प्रक्रियामा कडाइ गर्दै गएको वर्षको तुलनामा दोब्बर भिसा रद्द गरेको अमेरिकी राज्य विभागले जनाएको छ। विभागका अनुसार जनवरीदेखि ११ महिनासम्म सबै श्रेणीका गरी ८५,००० भिसा खारेज गरिएको हो, जसमा ८,००० भन्दा बढी विद्यार्थी भिसा परेका छन्। भिसा खारेजीको यो दर अमेरिकाभित्र आप्रवासी निगरानी कडा बनाउने तथा देशमा प्रवेश गर्ने व्यक्तिहरूको योग्यतामा […]