अमेरिका भन्छ–संविधान दिवसमा नेपालप्रति समर्थन जारी
अमेरिकाका विदेश सचिव मार्को रुबियोले संविधान दिवसको अवसरमा नेपालप्रति शुभकामना व्यक्त गर्दै अमेरिकाले नेपालको लोकतान्त्रिक प्रक्रियामा निरन्तर समर्थन रहने बताए। रुबियोले आफ्नो वक्तव्यमा आगामी निर्वाचनको तयारीको सन्दर्भमा संविधानको पूर्ण पालन गर्ने पारदर्शी सरकार आवश्यक रहेको औँल्याए। उनले हालैका प्रदर्शनका क्रममा जीवन गुमाएका तथा घाइते भएका परिवारप्रति समवेदना प्रकट गरे। उनले भने, “नेपालका जनताले आर्थिक विकास, […]