नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को ‘गेन’ परियोजना सार्वजनिक
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले उक्त प्रयोजनको औपचारिक घोषणा गरेको हो । उक्त (गेन) परियोजना सार्वजनिक गर्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारू मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने बताए । उनले […]