विश्व अर्थतन्त्र सुस्त हुँदै, नेपालमा चुनौती र अवसर दुबै
सन् २०२५ मा विश्व अर्थतन्त्र मध्यम वृद्धिदरमा रहँदा सन् २०२६ मा विभिन्न जोखिमका कारण वृद्धिदर सुस्त हुने अनुमान गरिएको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२५ को करिब ३.२ प्रतिशतबाट घटेर सन् २०२६ मा २.९ प्रतिशतसम्म झर्ने देखिएको छ। मुख्य चुनौतीहरूमा ट्रम्प प्रशासनको […]